काठमाडौं, संविधान संशोधन गर्ने तयारी गरिरहेको सत्ता गठबन्धनलाई संविधानमै नेपाललाई हिन्दूराष्ट्र कायम गर्नेगरी संशोधन गर्न भारतले दबाब दिएको गाइँगुइँका बीच पूर्वराजा ज्ञानेन्द्र शाहले भारत सरकारका महत्वपूर्ण पात्रहरुसँग भारतमै भेटघाट गरेपछि नेपालको राजनीति तरंगित भएको छ। नेपालकै पश्चिमी तराइको भ्रमणमा गएका पूर्वराजा अचानक भारत गएर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजिल डोभाल र मोदीका…