प्रधानमन्त्री भएको भोलिपल्टैदेखि प्रचण्डबाट पुरनै चरित्र प्रदर्शन हुन थाल्याे :ओली

काठमाडौँ, प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएको भोलिपल्टैदेखि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाट पुरनै चरित्र प्रदर्शन हुन थालेको दाबी गरेका छन् । आइतबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा जनताको अभिमतलाई सम्मान गर्दै उपलब्ध विकल्पमध्ये चुनावलगत्तै प्रचण्डलाई प्रधानमन्त्रीमा प्रतावित गरेर नयाँ समीकरण निर्माण गरेको उल्लेख छ । त्यसअघि…