जब ४०० व्यक्तिको नाच्दा नाच्दै मृत्यु

आजभन्दा ५०५ वर्ष अघि अर्थात् १५१८ मा फ्रान्सको स्टार्सबर्ग सहरमा एउटा यस्तो अचम्मको घटना घटित भयो जसले धेरैलाई चिन्तामा पारेको थियो । एक अज्ञात रोगका कारण शहरका केही मानिस आफ्नो घरबाट बाहिर निस्किएर नाच्न सुरु गरे । उनीहरू त्यति बेलासम्म नाचिरहे जबसम्म उनीहरूको शरीरले काम गर्न बन्द गरिदियो अथवा उनीहरूको मृत्यु भएन । यसरी मानिसहरू…