बलिउडका तीन खान अभिनेताहरू ६० वर्ष पुग्ने,तीनैजनाले बक्स अफिसमा शासन

काठमाडौं, सन् २०२५ बलिउडका तीन खान अभिनेताहरू शाहरुख, सलमान र आमिरको लागि महत्वपूर्ण हुनेछ । किनभने तीनैजना अभिनेताको उमेर यस वर्ष ६० वर्ष पूरा हुनेछ । सबैभन्दा सुरुमा मार्च १४ मा आमिर ६० पुग्नेछन् । त्यसपछि नोभेम्बर २ मा शाहरुख र डिसेम्बर २७ मा सलमानले ६० वर्षको उमेर पुग्नेछन् । यी तीनैजनाले बक्स अफिसमा शासन…