✍ लेखक- अजय अलङकार कुलुङ साह्रै मिजासिला,सहयोगी, मिलनसार अनि निस्वार्थ भावना भएको एक समाजसेवी अर्थात मानव अधिकारकर्मी हुन् इन्द्र बहादुर कुलुङ अर्थात इन्द्र होनित्ति । उनको जन्म वि. सं. २०१६ साल पुष १६ गते बुवा डिल्लीमान कुलुङ र आमा पञ्चमाया बान्तावा कुलुङको कोखबाट जेठो सन्तानको रुपमा नेपालको पूर्वी क्षेत्र सुर्योदय नगरपालिका ७, इलाम जिल्लाको कन्याममा…