महानगरले अहिले न्यायिक समितिबाट निस्शुल्क कानुनी सेवा दिइरहेको छ : सुनिता डंगोल

काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले महानगरले अहिले न्यायिक समितिबाट निस्शुल्क कानुनी सेवा दिइरहेको बताएकी छन्। शनिबार नेपाल सम्वत् ११४५ न्हुः देंको उपलक्ष्यमा आयोजित शुभकामना आदान–प्रदान तथा तुच्चा (जलपान) समारोहलाई सम्बोधन गर्दै उनले न्यायिक समितिबाट थुप्रै कामहरु गरिरहेको महानगरले समितिबाट निस्शुल्क कानुनी सेवा दिइरहेको बताएकी हुन्। उनले भनिन्, ‘न्यायिक समितिबाट थुप्रै कामहरु गरेका छौ। देशभरका उपप्रमुख…