क्यानाडियन अरोक्य श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलमा यात्रा सुरु,क्यानडा र नेपालको लागि खेल्ने

काठमाडौं, नेपाली मूलका क्यानाडियन किशोर अरोक्य श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो यात्रा सुरु गरेका छन् । १९ वर्षीय अरोक्यले हालै इंग्ल्याण्डको इन्टरनेसनल डिभलपमेन्ट एकेडेमी (आईडीए)मा एक वर्षे फुटबल प्रशिक्षण कार्यक्रम पूरा गरे । जहाँ उनले आर्सनल, रिडिङ र साउथह्याम्प्टन जस्ता प्रतिष्ठित क्लबहरूसँग प्रशिक्षण गर्ने अवसर पाए । हाल क्यानाडाको ब्रिटिश कोलम्बया स्थित भिक्टोरिया शहरमा बसोबास गर्ने…