बहालवालाका सन्तानलाई चिकित्सा शिक्षा पढ्न छात्रवृत्ति दिने उद्देश्य संशोधन

पोखरा महानगरपालिकाका बहालवाला जनप्रतिनिधिका सन्तानलाई चिकित्सा शिक्षा (एमबीबीएस) पढ्न छात्रवृत्ति दिने उद्देश्यले कार्यविधि नै संशोधन गरेको छ । यसअघि कर्मचारीका सन्तानलाई मात्र छात्रवृत्ति दिने व्यवस्था भएकोमा जनप्रतिनिधिका सन्तानलाई पनि समेट्ने गरी कार्यविधि संशोधन गरिएपछि विरोध भएको छ । विरोधपछि महानगरले सूचना जारी गर्दै छात्रवृत्तिका लागि आह्वान गरेको सूचना स्थगित गरेको छ । पोखरा महानगरबाट प्रदान…