काठमाडौँ, बीबीसीले सन् २०२४ को लागि विश्वभरका सय जना प्रेरक र प्रतिभाशाली महिलाहरूको सूची सार्वजनिक गरेको छ । यो सूचीमा नेपालकी शिलशिला आचार्य पनि परेकी छिन् । आचार्यलाई सस्टेनेबिलिटी आन्त्रप्रेनरको सूचीमा सूचीकृत गरिएको छ । आचार्यले नेपालमा सबैभन्दा ठुलो प्लाष्टिक रिसाइक्लिङ नेटवर्क चलाउँछिन् । उनको फोहोर व्यवस्थापन कम्पनी अभ्नी भेञ्चरमा सीमान्तकृत समुदायका मानिसहरूलाई रोजगारी दिइरहेको…