कीर्तिपुरको उम्मेदवारी दिएका दुई जनालाई साेध्याे स्पष्टीकरण

काठमाडौं, निर्वाचन आयोगले कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका दुई जनालाई स्पष्टीकरण सोधेको छ । आयोगले माओवादी केन्द्रका शिवशरण महर्जन र स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई स्पष्टीरण सोधेको छ । निर्वाचन आयोगले प्रचार प्रसारको क्रममा अनुगमन गर्दा आचार संहिता विपरित कार्य गरेकाले स्पष्टीकरण सोधेको हो । ‘अनुगमन टोली आउँदा आचारसंहिता विपरित गतिवधि देखिएको हुँदा स्पष्टीकरण सोधिएको…