काठमाडौं, ओमानका पूर्वकप्तान जिसान मक्सुद नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर कर्णाली याक्सका मालिक झनकदत्त खनाल, सह–मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए।
कर्णाली याक्सका मार्की प्लेयर सोमपाल कामी हुन्। भारतीय चर्चित क्रिकेटर शिखर धवन, कर्नल वाल्टन र हयात, ओमानका पूर्वकप्तान जिसान मक्सुद र पाकिस्तानका हुनेस तलतलाईले सम्झौतामा हस्ताक्षर गरेका छन्।
याे पढनुहाेसः
काठमाडौं महानगरपालिका–१६ मा हुने उपचुनावमा स्वतन्त्र उम्मेदवार पशुपति कठायतलाई धरानका मेयर हर्क साम्पाङले समर्थन गरेका छन् । सिलिण्डर चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका कठायतलाई साम्पाङले समर्थन गरेका हुन् ।
कीर्तिपुरमा राजमान महर्जनलाई मत माग्न आएका मेयर साम्पाङले काठमाडौं–१६ को उपचुनावमा पनि हिँडेका हुन् । वडाध्यक्षमा कठायतलाई समर्थन गर्दै मेयर साम्पाङले चुनावी प्रदर्शनमा हिँडेका छन् भने मत पनि मागेका छन् ।











प्रतिक्रिया