काठमाडौं, ३ किलो सुन तस्करी प्रकरणमा जोडिएपछि नेपाल प्रहरीका असई निलम्बित भएका छन् । नेपाल प्रहरीको विशेष ब्यूरोमा कार्यरत असई सविन तिवारी निलम्बनमा परेका हुन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले छानबिनका लागि निलम्बन गरिएको बताए । ‘छानबिनका लागि भनेर निलम्बन गरेका छौं । अब उहाँको संलग्नता के कस्तो हो भन्ने खुलिसकेको…