नेप्से परिसूचक १३.०३ अंकले घटयाे

काठमाडौं, साताको पहिलो दिन आइतबार सेयर बजार २६६७ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १३.०३ अंक घटेको हो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब २५ करोडको कारोबार भएकोमा यस दिन ७ अर्ब ७२ करोडको भयो । ५५ कम्पनीको मूल्य बढ्दा १८१ को घट्यो भने ८ को स्थिर…