काठमाडौं, नेकपा एमालेले सत्तामा रहेको दलले सभा र र्याली गर्न नमिल्ने भन्दै भएका टिप्पणीप्रति आपत्ति जनाएको छ । शुक्रबार काठमाडौंमा र्यालीसहित एमालेले ‘जनजागरण सभा’ नाम दिएर प्रदर्शन गरिरहेको छ । र्यालीपछि दरबारमार्गमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा महासचिव शंकर पोखरेलले लोकतन्त्रमा विश्वास गर्ने पार्टीहरू सधैँ जनतामा जाने र आफूहरूले पनि त्यही गरेको दाबी गरे। महासचिव…