एमालेलाई जग्गा दान दिने गुरुङको निर्णय बदर गर्न माग गर्दै रिट दायर,पेसी तोकियो

नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङबाट दानमा पाएको जग्गासम्बन्धी विवादमा दायर भएको रिट निवेदनको पेसी न्यायाधीशद्वय सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा तोकिएको छ। यसअघि आइतबार उक्त मुद्दा प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहितको पूर्ण इजलासमा पेसी परेको थियो । तर हेर्न नभ्याउने हुँदै स्थगित भएपछि मंगलवार पुनस् नयाँ इजलासमा…