बागमतीमा पुनः मन्त्रालय फुटाउने तयारी

मुख्यमन्त्री बहादुरसिं लामाले बागमतीमा पुनः मन्त्रालय फुटाउने तयारी गरेका छन् । ९ साउनमा मुख्यमन्त्री लामासँगै शपथ लिएका मन्त्री मदुकुमार श्रेष्ठ हालसम्म विना विभागीय छन् । बागमतीमा मुख्यमन्त्री कार्यालयसहित १३ मन्त्रालय छन् । तर मन्त्रिपरिषद १४ सदस्यीय छ । मन्त्रालय नतोकिएका कारण विना विभागीय मन्त्री श्रेष्ठ विगत साढे तीन महिनादेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एउटा कोठामा…