काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज बालुवाटारमा १० हजार नेता कार्यकर्ता तथा पार्टी शुभेच्छुक उतार्ने गरी विरोध प्रदर्शन गरेको छ । पार्टीले सभापति रवि लामिछाने पक्राउ परेकोमा राजनीतिक प्रतिशोध साधिएको भन्दै विरोध प्रदर्शन गरिरहेको छ । सोही क्रममा आज बालुवाटार स्थित नेपाल हाउसमा भेला भएर रास्वपाले आन्दोलन गर्दै छ । चावाहिल‚कोटेश्वर‚कलङ्की चोक‚ ललितपुर‚ स्वयम्वु वनस्थली…