काठमाडौं जिल्ला तेक्वान्दो संघले तेस्रो एनटिए लिग र खेलाडी बरियता निर्धारण सहित बागमती प्रदेश खुल्ला लिग तेक्वान्दो प्रतियोगितमा पदक विजेता खेलाडीहरुलाई सम्मानस्वरुप काठमाडौं जिल्ला तेक्वान्दो संघको लोगो अंकित टिसर्ट वितरण गरिएको छ । आज काठमाडौं स्थित सिदार्थ वनस्थलीमा आयोजित शुभकामना तथा चियापान कार्यक्रममा विजेता खेलाडीहरुलाई सम्मान गरिएको हो । २०८१ सालको शुभ दिपावली, नेपाल सम्वत,…