बाढीपहिराेमा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते

काठमाडौं, बाढीपहिराेमा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते भएका छन । विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको गृहमन्त्री रमेश लेखकले बताएका छन्। प्रतिनिधिसभा राज्यव्य तथा सुशासन समितिको आजको बैठमा उनले विपदमा परेका नागरिकको खोज तथा उद्धार र राहतमा सरकार केन्द्रित भएको बताएका छन । उनले घाइतेको निःशुल्क उपचार…