सिजिनल भिसामा युके पठाउन रोजगार व्यवसायीकाे माग

काठमाडौं, युकेमा नेपालबाट मौसमी कामदार (सिजिनल भिसा)मा नेपाली श्रमिक पठाउन लगाइएको रोकलाई खुलाउन सरकारले पहल गरिदिन वैदेशिक रोजगार व्यवसायीले माग गरेका छन् । गोफण्ड इन्टरनेसनल लिमिटेडले बुधबार गरेको एक कार्यक्रममा उनीहरुले सन् २०२२ पछि युकेले नेपालबाट कृषि क्षेत्रमा सिजिनल भिसामा श्रमिक लैजान लगाएको रोक खुला सरकारी तहबाट प्रयास गर्नुपर्ने बताएका हुन् । गोफण्ड इन्टरनेसनल लिमिटेडका…