काठमाडौँ, नेपालीहरूको महान् चाड दसैँ नजिकिएसँगै बजारमा बिस्तारै चहलपहल बढ्न थालेको छ । थोक व्यवसायीहरूले सामान आयात बढाएका छन् भने स्वदेशी वस्तुको उत्पादन पनि जोड दिइएको छ । तर, यस वर्षको चाडबाड थोरै महँगो हुने व्यवसायीहरू बताउँछन् । व्यवसायीहरूले यो वर्ष आयात गर्दा नै हरेक सामान ५–१० प्रतिशत सम्म महँगो भएर आएको बताएका छन् ।…