काठमाडौंं, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रिक्त रहेको पार्टीको महामन्त्री एवं प्रवक्ता आगामी राष्ट्रिय भेला पछि चयन गर्ने भएको छ। मुकुल ढकालललाई कारबाही गरेपछि उक्त पद रिक्त रहेको हो। पार्टीका उपसभापति डिपी अर्यालले आगामी राष्ट्रिय भेला पछि महामन्त्री र प्रवक्ता चयन गरिने जानकारी दिएका छन। उनले राष्ट्रिय कार्यकर्ता भेला अघि बस्ने केन्द्रीय समिति बैठकमा यसबारेमा छलफल हुने…