काठमाडौं महानगरपालिका–३१ शंखमुलमा हत्या गरिएका व्यक्ति स्नुकर हाउसका सञ्चालक रहेको खुलेको छ । आक्रमणबाट मृत्यु भएका ४० वर्षीय रुपक बान्तवा ‘टाइमपास स्नोकर हाउस’ का सञ्चालक रहेको खुलेको छ । आफ्नै स्नुकर हाउसमा उनीमाथि आक्रमण भएको र उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । गएराति पौने २ बजेतिर…