सोलुखुम्बु-उत्पादनलाई जोड दिदै थुलुङ दुधकोशी गाउँपालिकाले करिब रु.६१ करोड बजेट ल्याएको छ । थुलुङ दुधकोशी गाउँपालिकाको दोश्रो गाउँसभाको पाँचौ अधिवेशनमा रु.६० करोड ६० लाख २८ हजार बजेट पेश भएको छ । जसमा नेपाल सरकार वित्तिय समानिकरण अनुदान रु.१२ करोड २८ लाख र प्रदेश सरकार रु.७८ लाख ९ हजार गरि जम्मा १३ करोड ६ लाख ९…