माङ्सेबुङ १६ कार्तिक आउँदो मंसिर ८–२० गते सम्म किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ७० औं जन्मोत्सवको अवसरमा “आत्मानन्द कप” पुरुष फुटबल प्रतियोगिता २०८० हुने भएको छ। आत्मानन्द कपको यस संस्करणमा नेपाल,भारत र भुटानका आठ प्रतिष्ठित क्लबहरुको सहभागीता रहने भएको छ। आत्मा पवित्र हक्चात यक्चुम आयोजक रहेको उक्त खेल माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा…