नेपाली नारी म्यारीड ग्रुपले भब्यताको साथ तेस्रो बार्षिक उत्सव सम्पन्न

सामाजिक संजालको माध्यम फेस्बुक मार्फत जोडिएको माइतीघर Nepali Naree Married Group आज भन्दा तीन बर्ष अगाडी २०७७/०४/०८ मा खोलिएको थियो। यस ग्रुपको योजनाकार सबिना पोखरेल (हाल जापान) र उहाकै भदैनी प्रजिता पोखरेल हुनुहुन्छ। मेची देखि महाकाली देश देखि बिदेशमा रहनु भएका दिदिबहिनीहरुको मनमा गुम्सिएका, इज्जतका डरले दबिएका पिडाहरुलाई सबै माझ पोख्ने र रमाइलो गर्ने चौतारी…