‘सहिद मनोज जोशी प्रतिभा पुरस्कार’ खोटाङका शिक्षक हेमबिक्रमलाई प्रदान

‘सहिद मनोज जोशी प्रतिभा पुरस्कार’ खोटाङका शिक्षक हेमबिक्रम राईलाई प्रदान गरिएको छ । शिक्षा, कला, साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै शिक्षक राईलाई १० हजार राशीको ‘सहिद मनोज जोशी प्रतिभा पुरस्कार’ प्रदान गरिएको हो । सहिद मनोज जोशीको ३२ औं स्मृति दिवसको अवसरमा सोमबार दिक्तेलको अस्पतालचोकस्थित जोशीको समाधिस्थलमा आयोजित माल्यार्पण एवं श्रद्धाञ्जलीसभा…