विश्वको सर्वोच्च शिखर सगरमाथामा यस वर्षको वसन्तयामको आरोहण सकिएको छ । संसारका विभिन्न मुलुकका ६ सय आरोहीले शिखर चढेसँगै यस वर्षको आरोहण सकिएको हो । सरकारले यो वर्षको वसन्तयामका लागि २८ वटा हिमाल आरोहण गर्न अनुमति दिएको थियो । त्यसमध्ये शनिवारदेखि सगरमाथा आरोहण सकिएको छ भने अन्य हिमाल आरोहण अझै पूरा भएको छैन । हिमाल…