२ बर्षदेखि लिखुपिके गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत विहीन,सबै कामकाजमा प्रभावित

प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार भएको सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा मन्त्रालयले अझै कर्मचारी खटाउन सकेको छैन । तत्कालिन प्रमुख प्रशासकिय अधिकृत पुष्प धमला गत फागुन २० गते नै रामेछाप सरुवा भएपछि मन्त्रालयले हालसम्म कुनैपनि अधिकृत नखटाउँदा पालिकाका सबै कामकाज प्रभावित भएका हुन् । २ बर्षदेखि लिखुपिके गाउँपालिकामा कार्यरत धमला स्वेच्छिक सरुवामा गएपछि लिखुपिके प्रमुख प्रशासकिय…