भारततर्फको निर्यात खुम्चिएपछि खानेतेलको मूल्य धमाधम घट्न थाले

काठमाडौँ । भारततर्फको निर्यात खुम्चिएपछि खानेतेलको मूल्य धमाधम घट्न थालेको छ । भारतले सन् २०२२ मे महिनामा कच्चा खानतेलको भन्सार महसुल शून्य बनाएपछि नेपालतर्फको निर्यात प्रभावित बनेको छ । यससँगै, लामो समयदेखि भारततर्फ खानेतेल निर्यात गरिरहेका व्यवसायीले स्वदेशी बजारमा मूल्य घटाउन थालेका हुन् । भारतले सन् २०२४ सम्म लागू हुने गरी कच्चा खानेतेलको भन्सार महसुल…