सोलुखुम्बु ,प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा सत्ता गठबन्धनको प्रमुख घटक दल नेपाली कांग्रेस सोलुखुम्बुका शून्य अवस्थामा पुगेको छ । प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बन्नुभएका कांग्रेसका केन्द्रिय सदस्य बलबहादुर केसी पराजित भएसँगै जिल्लामा शून्य अवस्थामा पुगेको हो । सोलुखुम्बुबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार केसी दोस्रो हुनुभएको थियो । नेकपा एमालेका मानबिर…