प्रतिपक्षको समेत प्रशंसा पाउने वडाध्यक्ष कुलुङ

सोलुखुम्बु ः जय कुवेर कुलुङ, जो सँग पराजयका अनगिन्ती अनुभव छन् । अनि छन्, विजयका केहि उत्साहजनक पल । उत्साहको मुख्य श्रोत उनका लागि सोलुखुम्बु महाकुलुङ गाउँपालिकाका जनता हुन्। जसले वडाध्यक्षको जिम्मेवारी सुम्पिए। सेवा गर्ने मौका दिए। बाल्यकालदेखि नै अभाव र गरिबीसँग जुधेका जय कुवेरलाई जनताको समस्या बुझ्न गाह्रो थिएन। महाकुलुङ गाउँपालिका ४ मा स्वास्थ्यको…