काठमाडौँ । सोलुखुम्बुको थुलुङ दुधकोशीमा माओवादी केन्द्रका असिम राई विजयी भएका छन् । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबैमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् । माओवादीका राईले ४०४९ मत ल्याएर उपाध्यक्षमा सविता राईले ३८०० मत ल्याएर निर्वाचित भएका छन् । नेपाली काँग्रेसका वीरबहादुर गुरुङले ३५११ मत उपाध्यक्षमा एककुमारी बस्नेत कार्कीले ३५२३ मत ल्याएर दोस्रो…