काठमान्डौ, झापाको लक्ष्मीपुरमा नसोचेको घटना सार्बजनिक भएको छ । सुन्दै अचम्म लाग्ने घटना झापाको लक्ष्मीपुरमा घटेको छ । नातिनातिनाकी हजुरआमा ५६ वर्षीय वृद्धसँग बुढेसकालमा फ’रार भएको पीडित परिवारले जानकारी दिएको छ । ५६ वर्षीय राजवंशीले घरनजिकै रक्सी पसल गर्ने भट्टी साउनी सार्की कान्छाकी श्रीमतीलाई लिएर फ’रार भएका हुन । राजवंशीका ५ जना छोराछोरी रहेका छन…