संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँमा एकै घरका ६ जनाको हत्या आर्थिक कारणले भएको हुनसक्ने आशंका गरिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा कार्की परिवारले झापामा ८० लाख बराबरको जग्गा किन्ने तयारी गरेको र बैकबाट रकम निकालेर ल्याएको समेत खुल्न आएकाले त्यो पैसा लुटपाट गर्न आउनेले ह त्या गरेको हो कि भन्ने आशंका गरेको हो । यद्यपि…