साउन महिनामा हरियो चुरा र पहिरन लगाए यस्तो फल पाउने धार्मीक विश्वास

काठमाडौं आजबाट साउन महिना सुरु भएको छ। साउनको सुरुवातसंगै अहिले अधिकाशं महिलाका हातमा मेहन्दी र रंगीबिरंगी चुराले सजिएको देख्न सकिन्छ। त्यसमाथि नेपाली हिन्दु नारीहरुका लागि साउन विशेष महत्वको महिना भएकाले पनि यो महिना सुरु हुन नपाउंदै महिलाहरु रंगीन हुन थालेका हुन् । अहिले स–साना बालिका, युवती, अधबैंसे नारी हुन् या बृद्ध महिला, यतिबेला सबैको नाडीमा…