छु’रा प्र’हारबाट चौधरीको ह’त्या

मोरङमा छु’रा प्र’हारबाट एक युवकको ह’त्या भएको छ । फुटबल खेल्ने क्रममा भएको विवा’दको रि’सिबीका साँ’धेर भएको छु’रा प्र’हारबाट मोरङ उर्लाबारी –८ राजघाटका १७ वर्षीय अभिषेक चौधरीको ह’त्या गरिएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार युवाहरूबीच फुटबल खेल्ने क्रममा आइतबार वि’वाद एवं झ’गडा भएकोमा आज दिउँसो उनीमाथि छु’रा प्र’हार भएको थियो ।…