शुक्रबार झुण्डिएको अवस्थामा मृत फेला परेकी निर्मला पराई प्रकरणमा दुई जनालाई पक्राउ गरिएको छ । पहलमानपुरकी रिया भनिने २० वर्षीया धना साउद र ललित जाग्रीलाई गरेको कैलाली प्रहरीले जनाएको छ । मृतकका परिवारले किटानी जाहेरी दिएपछि पक्राउ गरिएको कैलालीका प्रहरी प्रमुख एसपी अनुपम राणाले बताएका छन् । मृतकका परिवारले कैलाली एफएममै कार्यरत पत्रकार ललित जाग्री…