सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नं. २ र ४ सँग जोडिने हुङ्गा खोलामा निर्माण गरिएको बेलिब्रिजमा पहिरोले क्षति पुर्याएको छ। आज बिहान देखिको अबिरल वर्षाका कारण गुंदेलपटी सडकको माथिबाट करिब ३० मिटर पहिरो खसेको हो। उक्त पुल एपेक्स मकालु हाइड्रो पावर द्धारा निर्मित रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ । पहिरोका कारण वडा नं.…