द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि विजेता घोषणा भएको छ । सिजन ३ को उपाधि किरण गजमेर ले हात पारेका छन् । शनिबार भएको फाइनलमा अन्य तीन प्रतिश्पर्धीलाई भोटका आधारमा पछि पार्दै गजमेरले उपाधि रक्षा गरेका हुन्। अमेरिकाबाट भ्वाइसके लागि भनेर नेपाल आएका किरण ‘भ्वाइस अफ नेपाल’कै लागि आठमहिनादेखि नेपालमा छन् । ‘भ्वाइस…