रवि लामिछाने जिल्ला अदालतको आदेशविरुद्ध गए उच्च अदालत

काठमाडौं, आफ्नो भागको बिगो बुझाएर रिहा गर्न माग गर्दै रूपन्देही जिल्ला अदालतमा दिएको निवेदन अस्वीकृत भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गएका छन् । जिल्ला अदालत रूपन्देहीले रविलाई थुनामै पठाउने आदेश गरेको थियो । यसविरुद्ध रविले उच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश…