काठमाडौ, संखुवासभा घटनामा प्रहरीलाई नै अलमल पार्ने अर्को प्रमाण फेला परेको छ । वैदेशिक रोजगारीमा रहेका दुई नातीले पैसा पठाएको र झापामा ८० लाख रुपैयाँमा जग्गा किन्ने तयारीमा रहेको सूचनाका कारण घटना भएको अनुमान गरेको प्रहरी त्यती बेला छक्क पर्यो जब घरमा भएको सबै सुनचाँदी र सम्पत्ती सुरक्षित फेला परे । संखुवासभाको कार्की परिवारका ६…