बाह्रबिसे प्रहरी हिरासतमा रहेका तामाङको मृत्युपछि बन्यो चार सदस्यीय छानबिन समिति

सिन्धुपाल्चोक प्रहरी हिरासतमा रहेका एक व्यक्तिको मृत्यु भएको घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालको संयोजकत्वमा समिति बनेको छ। प्रहरी हिरासतमा रहेका बाह्रबिसे नगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय खड्गबहादुर तामाङको मृत्यु भएको थियो। छानबिन समितिमा दुई जना प्रहरी नायब उपरीक्षक र एक जना जिल्ला बार एशोसियसनका अध्यक्ष पनि रहेको सिडिओ अरूण…