बाकेमा रहेको सन्तानेस्वर मन्दिर हिडेकी एक महिलाको बाटो मै मृत्यु भएको छ । नेपालगन्जबाट सोमबार मन्दिर हिडेकी युबतिको बाटोमा नै मृत्यु भएको छ । उनि सोमबारको बर्त बसेर सन्तानेस्वर महादेवको मन्दिर पुजा गर्न हिडेकी थिइन् । उनि बाटो हिडदा हिड्दै उनलाई हिड्न गार्ह्रो भएपछी उनलाई त्यहा जाने भक्तजनहरुले डोर्याउदै केहि बाटो सम्म लगेका थिए ।…