हिलोमा कुस्ती खेल्दा बिवादमा आएपछि छत्र शाहीले यस्तो चित्त दुखाए…

यतिबेला सामाजिक सञ्जालमा क्षत्र शाहीलाई र जुरेलीलाई नानाथरीका गाली,गलौज आएका छन् । हिलो खेलेकै भरमा यसरि गा,लीग,लौज गर्नु पर्ने आवस्यकता भने देखिदैन । सहमति मै सबैले हिलो खेलेको देखिन्छ । यो बिषयलाई यसरि विवा,दमा ल्याउनु पर्ने आवश्यक पनि देखिदैन । हुन् त् हाम्रो नेपालि समाजमा जसको प्रगति हुन्छ जसको प्रगति भएको छ त्यसलाई खुट्टा काट्ने…