प्रहरी कार्यालयमा रंगभेदी अ’भिव्यक्ति दिने ५ जना सामाजिक अभियन्ता प’क्राउ

प्रहरी कार्यालयमा रं’गभेदी अ’भिव्यक्ति दिने ‘सामाजिक अ’भियन्ता’ ज्वाला संग्रौला समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ‘सामाजिक अभियन्ता’ दावी गर्ने टिका संग्रौला ‘ज्वा’ला’, शर्मिला वाइबा र हिमाल उपाध्यायलाई प’क्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए । युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जा’हेरीका आधारमा महानगरीय प्र’हरी प’रिसर काठमाडौंले उनीहरुलाई प’क्राउ…