प्रधानमन्त्री ओलीले दिए हप्ता दिनभित्र संसद चलाउने आश्वासन

काठमाडौं, नेपाल अहिले गम्भीर राजनीतिक अस्थिरताको दोभानमा उभिएको छ। गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणमा प्रतिपक्षले सदन अवरुद्ध गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने ‘आत्मरतीपूर्ण’ गतिविधिमा व्यस्त छन्। संसदको गतिरोध हटाउन उनी असफल जस्तै बनिरहेका छन्। प्रधानमन्त्री ओलीले हप्ता दिनभित्र संसद चलाउने आश्वासन दिएका थिए। उनले प्रतिपक्षसँग संवादको प्रयत्न गरेको भन्दै आफूलाई संवादप्रति प्रतिबद्ध…