राजावादीहरूमा फेरि अविश्वास, अब प्रदर्शनले के माेड लेला ?

काठमाडौं, १५ जेठदेखि संयुक्त आन्दोलन गर्न बल्लतल्ल सहमत भएका राजावादी शक्तिहरूबीच नै फेरि अविश्वास देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजतन्त्रको पक्षमा हुने आन्दोलनमा नवराज सुवेदीको नेतृत्व अस्वीकार गर्दै आएको थियो । १५ जेठबाट राजतन्त्रको पक्षमा हुने आन्दोलनमा भने राप्रपासहित अन्य राजावादी शक्ति सुवेदीको नेतृत्वमा एकताबद्ध भए । अनिश्चितकालीन आन्दोलनमा सुवेदीको नेतृत्व स्वीकार्न…