काठमाडौं , डाक्टर बिर्खराज कुलुङ (बिआर) को नयाँ गीत ‘निङ्दोङ’ सार्वजनिक भएको छ । गायीका सुनिता थेगीमको आवाजमा कुलुङ भाषाको पहिलो गीत मंगलबार सार्वजनिक गरिएको हो । गीतको संगीत र एरेञ्ज छितिज कुलुङले गर्नु भएको हो । गीतको भिडियो छायाँकन क्राउन फुडल्याण्ड एण्ड लन्चबार चाबहिलमा गरिएको छ । गीतको भिडियोमा पनि गायीका थेगीम नै देख्न…