पूजा र राजको अभिनयमा ‘लिन आउँछु भन्थ्यौ’को म्यूजिक भिडियो सार्वजनिक

काठमाडौँ ,नायिका पूजा शर्मा र कलाकार राज कटुवालले अभिनय गरेको गीत ‘लिन आउँछु भन्थ्यौ’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो गीतमा गायिका उर्मिला लाम्गाडेको स्वर छ । हाल अमेरिकामा बस्दै आएकी उर्मिलाले ‘दलन’ नामक सिरियलमा काम गरेकी थिइन् । उनको आवाजमा समावेश यो पहिलो गीत हो । दिग्गज धौरालीको शब्द रहेको गीतमा संगीतकार अर्जुन…